म्याग्देका क्वारेन्टाइन राखिएका विद्यालयहरुमा निर्मलीकरण

दमौली , १३ साउन ।


म्याग्दे गाउँपालिकामा क्वारेन्टाइन राखिएका विद्यालयहरुमा निर्मलीकरणी अभियान सुरु गरिएको छ ।
क्वारेन्टाइन राखिएका विद्यालयहरुमा निर्मलीकरण अभियानमा गाउँपालिका प्रशासन प्रमुख प्रदीप न्यौपाने, स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे लगायतको टोली खटिएको छ । टोलीले एक दुई दिनभित्र क्वारेन्टाइन राखिएका विद्यालयहरुलाई पूर्ण रुपमा निर्मलीकरण गर्नेछ ।
म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए अनुसार सोमबार देखि क्वारेन्टाइन राखिएका विद्यालयहरुमा निर्मलीकरण अभियान सुरु गरिएको हो । म्याग्दे गाउँपालिकाका ६ वटा विद्यालयमा क्वारेन्टाइन राखिएको थियो । निर्मलकीकरणको अभियान सकिए लगत्तै विद्यालयहरुमा पठनपाठनको तयारी गरिने समेत नागिलाले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s