भावनामा बगेर राजनीतिक भविष्य सङकटमा नपार्न सभापति न्यौपानेको आग्रह

दमौली , १३ साउन । नेपाली काग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले भावनामा बगेर पार्टीका कार्यकर्तालाई आफ्नो राजनीतिक भविष्य सङकटमा नपार्न आग्रह गरेका छन् ।

पार्टीका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीलाई पार्टीले ५ बर्षको लागि कार्वाही गरेसगै केही कार्यकर्ताले पार्टीबाट राजीनामा दिने चेतावनी दिए लगत्तै पार्टी सभापति न्यौपानेले ट्वीटर मार्फत सो आग्रह गरेका हुन् । सभापति न्यौपानेले ट्वीटरमा भनेका छन् –“काग्रेसको इतिहासमा अनुशासनको कार्वाही भएका थुप्रै उदाहरण छन् ।कार्वाही विधानत पार्टी बचाउन र निष्ठा बनाई राख्न गरिन्छ । सबै कार्यलाई उस्तै कार्वाही हुनु नपर्ने थियो । कोही कार्वाहीमा पर्दैमा भावनामा बगेर राजनैतिक भविष्य संकटमा नपारौं ।गलत नगर्नेलाई कार्वाही गरिने छैन । ¨

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s