दोषीलाई उन्मुक्ति दिईएको भन्दै महिला संघद्धारा विरोध

दमौली ,१३ साउन ।
पत्नी हत्याको अभियोगमा सजाय भोगेका तत्कालिन सशस्त्रका डिआईजी रञ्जन कोइरालाको सजाय घटाईएको विषय प्रति महिला संघ तनहुँले कडा आपत्ति जनाएको छ ।
नेपाल महिला संघ तनहुँको सोमबार बसेको बैठकले सो विषयमा कडा आपत्ति जनाएको हो । त्यस्तै बैठकले बाढी पहिरोले जिल्लाका विभिन्न स्थानमा पुर्याएको धनजनको क्षतिप्रति गहिरो दुःख समेत व्यक्त गरेको छ । त्यसैगरी बैठकले जिल्लाको १० वटै स्थानीय तहमा महिलाको क्रियाशिल सदस्यता वितरण र नविकरणमा विशेष सक्रियता देखाउन अपिल समेत गरेको छ । बैठक महिला संघ तनहुँकी अध्यक्ष पवित्रा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s