गोवर्धन शर्मा स्मृती कोषद्धारा राहत वितरण

दमौली ,१३ साउन ।


गोवर्धन शर्मा स्मृती कोष मार्फत व्यास १० अधेरी भञ्ज्याङमा राहत हस्तान्तरण गरिएको छ ।
कोष मार्फत २४ घर परिवार पहिरो पीडितहरुलाई चामल, दाल, तेल र नुन राहत हस्तान्तरण गरिएको थियो । कोषलाई राहत सामाग्री काग्रेसका महाधिवेशन प्रतिनिधी समुन्द्र गोदारले उपलब्ध २० हजार नगद सहयोग प्रदान गरेका थिए भने बाँकी रकम स्व. गोवर्धन शर्माका परिवार उपलब्ध गराएका थिए । राहत हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद डोवाटे वि.क., महाधिवेशन प्रतिनिधी गोदार, वडा अध्यक्ष तुलसीराम सापकोटा लगायतको उपस्थिती रहेको थियो । विपद्को घडीमा कोष मार्फत सहयोग हस्तान्तरण गरिएको भन्दै वडा अध्यक्ष सापकोटाले धन्यवाद दिएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s