पहिरोले र दमौली केशवटार मार्गमा क्षति

दमौली , १२ साउन । गएराती देखि परेको अविरल बर्षका कारण दमौली केशवटार मार्ग क्षति पुगेको छ ।

बर्षाका कारण व्यास नगरपालिका वडा नं १३ वेलवास नजिकको भीर स्थित सडकमा क्षति पुगेको छ । सडकमा क्षति पुग्दा केशवटार र बुद्ध सिं मार्गमा सञ्चालन हुने सवारी साधनहरु सञ्चालनमा क्षति पुगेको छ ।
सडकका अलवा बर्षाका कारण त्यस क्षेत्रका घरहरु समेत जोखिममा परेका छन् ।

तस्बिर -सामाजिक सञ्जालबाट

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s