श्रेष्ठद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

दमौली ,११ साउन


तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष देवकुमार श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
श्रेष्ठले शुक्रबार महासंघको आगामी कार्यकालका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । श्रेष्ठ हाल पनि महासंघको केन्द्रीय सदस्य हुन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s