श्रेष्ठको उपचारका लागि अमेरिकाबाट ३ लाख २९हजार ७ सय ९२ सहयोग प्राप्त

दमौली , ११ साउन । मृगौला पीडित राजु श्रेष्ठको उपचारका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ ।
यसरी सहयोग जुट्नेक्रममा पछिल्लो अमेरिकाबाट सहयोग जुटेको छ । अमेरिकामा सहयोग संकलन अभियानमा जुटेका व्यास २ दमौली घर भई हाल अमेरिकामा बस्दै आएका किरण पन्तले जानकारी दिए अनुसार श्रेष्ठको उपचारका लागि अमेरिकामा ३ लाख २९ हजार ७ सय ९२ रुपैयाँ सहयोग जुटेको थियो ।पन्तका अनुसार उक्त रकम श्रेष्ठलाई पठाई सकिएको छ । मृगौला पीडित अमेरिकाबासी नेपाली दाजुभाईले पुरयाएको सहयोग प्रति आभारी रहेको बताएका छन् । श्रेष्ठलाई यस अगाडि पनि स्वदेश तथा विदेशबाट सहयोग जुटेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s