तरुण विभागको बैठक आज बस्दै

काठमाण्डौं, १० साउन । नेपाली काग्रेसको तरुण विभागको बैठक आज दिउँसो बस्दैछ ।


आजको बैठक तरुण विभाग प्रमुख शंकर भण्डारीले तरुण विभाग विस्तार गरेपछिको पहिलो बैठक हो । बैठकमा महत्वपूर्ण विषयहरु छलफल हुने तरुण विभाग प्रमुख भण्डारीले बताएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s