१२ बजेसम्म पृथ्वीराजमार्गको दमौली —डुम्रे सडक खण्ड अवरुद्ध

दमौली , ९ साउन । दिउँसो १२ बजेसम्म पृथ्वीराजमार्गको दमौली —डुम्रे सडक अवरुद्ध हुने भएको छ ।

सो सडक खण्ड अन्र्तगत नाहालामा वैकल्पिक मार्ग बनाउनका लागि राजमार्ग अवरुद्ध पारिएको हो । उक्त स्थानमा बाढीले सडक बगाउँदा ठूलो क्षति पुगेको छ । क्षति पछि बनाईएको वैकल्पिक मार्ग समेत हिलोका कारण सवारी आवगमनमा निकै असुविधा भईरहेको छ ।

तस्बिर साैजन्य -भानुभक्त पाेखरेल

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s