भू.पू.सैनिक संघ तनहुँद्धारा ज्ञापन पत्र बुझाईयो

दमौली , ९ साउन ।


भू.पू.सैनिक संघ तनहुँले बिहिबार सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
सरकारले विदेशमा नोकरी गरी अवकाश प्राप्त भू.पू. सैनिक तथा कर्मचारीहरुलाई दिदै आएको सामाजिक सुरक्षा भत्ताको सुविधा कटौती गरेको विरोधमा भू.पू सैनिक संघले ज्ञापन पत्र बुझाएको हो । संघका जिल्ला अध्यक्ष शिवबहादुर रानाभाटको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s