पुष्पलालको स्मृतीमा वृक्षारोपण

दमौली ,८ साउन ।


नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतीमा व्यास –११ मा वृक्षारोपण कार्यक्रममा आयोजना गरियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर समितिको आयोजनामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो । वृक्षारोपण कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्यद्धय प्रतापलाल श्रेष्ठ र एकबहादुर रानाले नेपाली राजनीतिमा पुष्पलालको महत्वपूर्ण योगदान रहेको हुँदा योगदानको कदर गर्नुपर्नेमा जोड दिएका थिए । साथै कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले पुष्पलाल देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा नेताद्धयले जोड दिएका थिए ।
नगर कमिटिका अध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा नेकपा नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । यसैगरी जिल्लाका अन्य स्थानहरुमा समेत पुष्पलाल स्मृती दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s