लागु औषध मुद्दाका फरार व्यक्ति पक्राउ

दमौली , ७ साउन


लागु औषध मुद्दाका २ फरार व्यक्तिलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका वडा नं. ४ बस्ने कृष्ण बहादुर श्रेष्ठ रहेका छन् । श्रेष्ठ २० बर्षपछि पक्राउ परेका हुन् ।
त्यसैगरी लागु औषध मुद्धामा ऋषिङ गाउँपालिका वडा नं. १ झापुटार बस्ने बर्ष ३३ को सन्तमान गर्जा मगर पक्राउ परेका छन् । उनी ६ बर्षपछि पक्राउ परेका हुन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s