श्रेष्ठको उपचारका लागि प्रधान परिवारबाट १ लाख २५ हजार सहयोग

दमौली ,६ साउन


मृगौली पीडित राजु श्रेष्ठलाई उपचारका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ ।
यसैक्रममा श्रेष्ठको उपचारका लागि व्यास–२ सफासडक निवासी स्व.अभिमन्यू प्रधान र शान्ता प्रधानको परिवारबाट १ लाख २५ हजार सहयोग प्रदान गरिएको छ ।


स्व. प्रधानका छोराहरु राजु प्रधान र सञ्जय प्रधान तथा छोरीहरु मिना प्रधान, सुनिता प्रधान, विनिता प्रधान, नम्रता प्रधानले स्व. प्रधान दम्पत्तीको स्मृतीमा उनीहरुका छोराछोरीहरुले सहयोग हस्तान्तरण गरेका हुन् । रकम सनराइज बैंकको खातामा जम्मा गरिएको छ ।
त्यसैगरी श्रेष्ठको उपचारका लागि पोखराका नविन नापितबाट ३६ हजार र दमौली घर भई क्यानडामा बस्दै आएका करुण गौतमबाट ११ हजार १सय ११ रुपैयाँ सहयोग प्रदान गरिएको छ। सहयोगदाताहरुलाई श्रेष्ठले धन्यवाद दिएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s