वृक्षारोपण कार्यक्रममा पूर्वमन्त्री भण्डारी सहभागी हुने

दमौली, ५ साउन ।
३८ औं विपी स्मृती दिवसका अवसरमा नेपाली काग्रेसद्धारा भोली जिल्लाको १० वटै स्थानीय तहमा वृक्षारोपण कार्यक्रम आयोजना गरिने भएको छ।
यसैक्रममा नेपाली काग्रेस व्यास नगर समितिको आयोजनामा व्यास ५ पराशर आश्रममा वृक्षारोपण गरिने भएको छ । सो वृक्षारोपण कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी समेत उपस्थित हुने कार्यक्रम रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s