डुम्रे वेशीशहर सडक खण्ड अवरुद्ध

दमौली , ५ साउन ।अविरल बर्षाले डुम्रे वेशीशहर सडक खण्ड अवरुद्ध हुन पुगेको छ ।

गएराती देखि परेको अविरल बर्षाका कारण सडक खण्डको विभिन्न भागमा गएको पहिरोले सडक अवरुद्ध हुन पुगेको हो । यसैबीच सोही खण्डको बडहरे नजिक खहरे खोल्सीमा आएको बाढी पहिरो अवरुद्ध भएको सडक खुलाउने प्रयास भईरहेको छ ।पहिरोले सडक अवरुद्ध हुँदा बिहानै देखि यातायात समेत अवरुद्ध हुन पुगेको स्थानीयले बताएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s