दमौलीको खानेपानी सुचारु हुन एक साता लाग्ने

दमौली , ३ साउन । दमौलीको खानेपानी सुचारु हुन कम्तीमा पनि एक हप्ता लाग्ने भएको छ ।

दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कोषाध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिएअनुसार बिहिबार सम्म पानी वितरण गर्ने हिसाबले काम भईरहेको छ ।तर एक दुई दिन थप समय लाग्न सक्ने समेत श्रेष्ठले बताए ।

केही दिन अगाडि आएको पहिरोले बैरेनी मार्गमा क्षति हुँदा दमौलीमा खानेपानी वितरण प्रभावित हुन पुगेको छ । दैनिक ३० लाख लिटर आवश्यक पर्ने भएपनि हाल १२ लाख लिटरको हाराहारीमा पानी वितरण भईरहेको छ । दमौली खानेपानीको मर्मत कार्यका लागि नेपाली सेनाले समेत सहयोग पुरयाइ रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s