तरुण विभागको कार्यालय स्थापना

काठमाण्डौं, २ साउन । नेपाली काग्रेस पार्टीको तरुण विभागको कार्यालय स्थापना गरिएको छ ।

राजधानीको लाजिम्पाटमा विभागको कार्यालय स्थापना गरिएको हो ।सो कार्यालयको काग्रेस केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले शुक्रबार उद्घाटन गरेका थिए ।


कार्यालय स्थापना सगै तरुण विभागको सम्पूर्ण काम कार्वाही तीब्र रुपमा अगाडि बढ्ने भएको छ । केही दिन अगाडि तरुण विभाग प्रमुख शंकर भण्डारीको सिफारिसमा पार्टी सभापति शेरबहादुर देउवाले १९ जना सदस्यमा मनोनित गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s