मृतकका परिवारलाई राहत हस्तान्तरण

दमौली , १ साउन


गत आइतबार राती परेको अविरल वर्षाले घर पहिरिएर ज्यान गुमाएकी म्याग्देकी लक्ष्मी वि.क.का परिवारजनलाई बुधबार राहत हस्तान्तरण गरिएको छ ।
केन्द्र सरकार र प्रदेश सरकारबाट प्राप्त १ लाख ५० हजार रुपैयाँ मृतक वि.क.का परिवारजनलाई हस्तान्तरण गरिएको हो । सो रकम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमनले हस्तान्तरण गरेका थिए । यसैगरी मन्त्री चुमनले व्यास ९ र व्यास ११ का मृतकका परिवारलाई समेत राहत हस्तान्तरण गरेका छन् । यसअघि मंगलबार ऋषिङका पहिरोमा परि ज्यान गुमाएकाहरुका परिवारजनलाई प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले राहत रकम हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s