बेदान्त मेडिकल सञ्चालन

दमौली , २८ मंसिर । तनहुँको सदरमुकाम दमौली स्थित मुख्य चोकमा निजी क्षेत्रको लगानीमा बेदान्त मेडिकल सञ्चालनमा ल्याइएको छ ।

मेडिकल आज सञ्चालनमा ल्याईएको हो । मेडिकलको एक कार्यक्रम आयोजना गरि शुभारम्भ गरिएको थियो । शुभारम्भ कार्यक्रममा प्रदेश सांसद सरिता गुरुङ,जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले , प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारी लगायतको उपस्थिती रहेको थियो । मेडिकल स्वास्थ्यकर्मी राजु दाहालले सञ्चालनमा ल्याएका हुन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s