तनहुँमा एक जना कोरोना संक्रमित थपिए

दमौली , २६ असार


तनहुँमा बिहिबार थप एक जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो पटक थपिनेमा शुक्लागण्डकी नगरपालिकाका रहेका छन् । शुक्लागण्डकी नगरपालिकाका ३७ बर्षिय पुरुष व्यक्तिमा कोरोनाको संक्रमण देखिएको गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s