भारतीय सञ्चार माध्यमको कार्य खेदजनक –केन्द्रीय सदस्य भण्डारी

काठमाण्डौं २५ असार । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले भारतीय सञ्चार माध्यमको कार्य खेदजनक भएको बताएका छन् ।

भारतीय सञ्चार माध्यमहरुले पत्रकारिताको मूल्य मान्यता विपरित नेपाली राष्ट्रियता र नेपाली जनताको भावना माथि ठेस पुग्ने हिसाबले प्रहार गर्ने कार्य भईरहेको केन्द्रीय सदस्य भण्डारीको भनाई रहेको छ । केन्द्रीय सदस्य भण्डारीले भारतीय सञ्चार माध्यमको यस किसिमको खेद जनक कार्यको सरकारले कुटनीतिक हिसाबले विरोध जनाउनु पर्ने समेत केन्द्रीय सदस्य भण्डारीले बताएका छन् । भारतीय सञ्चार माध्यमले केही दिन यता नेपाली राष्ट्रियता र जनताको भावना माथि ठेस पुग्ने हिसाबले लगातार प्रहार गर्दै आईरहेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s