बाह्रविसेमा भएको क्षतिप्रति नेताहरुद्धारा दुःख व्यक्त

दमौली , २५ असार । बाह्रबिसेमा बुधबार राती पहिरोले पुरयाएको धनजनको क्षतिप्रति नेताहरुले दुःख व्यक्त गरेका छन् ।

यसक्रममा क्षतिप्रति काग्रेस सभापति शेरबहादुर देउवा ,वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य शंकर भण्डारीले गहिरो दुःख व्यक्त गरेका छन् ।

नेताहरुले सामाजिक सञ्चाल मार्फत दुःख व्यक्त गरेका हुन् । साथै नेताहरुले घाइतेहरुको तत्काल उद्धार , वेपत्ताको खोजी र पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकार संग माग गरेका छन् । बाह्रविसेमा बुधबार राती बाढी पहिरोले क्षति पुरयाउँदा दुई जनाको ज्यान गएको छ भने १८ जना वेपत्ता भएका छन् ।त्यस्तै अन्य भौतिक क्षति समेत भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s