प्रशासनद्धारा सर्तकता अपनाउन अपिल

दमौली , २५ असार


बर्षायाममा सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले सर्वसाधारणले अपिल गरेको छ ।
बर्षायाममा बाढी, पहिरो जाने सक्ने हुँदा खोला नदी छेउछाउ नजान प्रशासनले सर्वसाधारणलाई अपिल गरेको हो । खासगरी असार २५ गते बर्षात हुने बढी सम्भावना रहेको हुँदा तनहुँ प्रशासनले यस किसिमको अपिल गरेको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s