प्रशासनद्धारा मास्क वितरण

दमौली २४ असार


कोरोनाको विषयमा जनचेतना जगाउनका लागि तनहुँ प्रशासनले मास्क वितरण अभियान सुरु गरेको छ ।
यसक्रममा प्रशासनले मंगलबार दमौलीको प्रशासनचोक र आसपासको क्षेत्रमा मास्क वितरण गरेको छ । सो अभियानमा तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारी र प्रहरी प्रमुख अरुण पौडेल स्वयं उपस्थित भएका थिए । उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पौडेलद्धारा प्रशासन र प्रहरी कार्यालयको तर्फबाट १–१ सय मास्क हस्तान्तरण गरिएको थियो ।
गृहमन्त्रालयले मास्क नलगाईकन घर बाहिर ननिस्कन निर्देशन जारी गरे सगै सचेतना जगाउनका लागि प्रशासन र प्रहरीको सयुक्त टोलीले मास्क वितरण गरेको हो । गृहमन्त्रालयको पछिल्लो निर्देशनलाई मध्यनजर गर्दै दमौली र जिल्लाका अन्य भागमा सर्वसाधारणहरुले हिड्डुल गर्दा मास्क लगाउने क्रम बढ्न थालेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s