आज व्यास नगरपालिका बिदा

दमौली २१ असार


व्यास जयन्ती अर्थात गुरुपूर्णिमाका अवसरमा व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको ३२ औं नगरसभाले व्यास जयन्तीमा नगरपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले सूचनामार्फत असार २१ गते व्यास अवतरण दिवस मनाउन नगरपालिका र सबै वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय एवं अत्यावश्यक बाहेकका स्वास्थ्य संस्था बन्द रहने जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s