व्यास जयन्तीका अवसरमा नगरपालिकामा सार्वजनिक विदा

दमौली , १९ असार । व्यास जयन्ती अर्थात गुरुपूर्णिमाका अवसरमा व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

३२ औं नगरपसभाको निर्णय अनुसार नगरपालिकाले व्यास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले सार्वजनिक सूचना गरी असार २१ गते व्यास जयन्ती पर्ने भएको हुँदा व्यास अवतरण दिवस मनाउनका लागि व्यास नगरपालिकाको कार्यालय र नगरपालिका अन्र्तगतका वडा कार्यालय ,सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय एवं अत्यावश्यक बाहेकका स्वास्थ्य संस्थाहरु बन्द रहने नगरपालिकाद्धारा जारी सूचना उल्लेख छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s