कोरोना संक्रमितको शव परम्परा अनुसार अन्येष्टिको माग

दमौली ,१९ असार


विश्व हिन्दु महासंघ तनहुँ शाखाले बिहिबार सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
कोरोना संक्रमितबाट मृत्यु भएका शवलाई जथाभावी खाल्डो खनेर शव गाड्नेक्रम जारी रहेको हुँदा धार्मिक विधि अनुसार शवको अन्त्येष्टि गर्ने वातावरण मिलाउन माग गर्दे संघले ज्ञापन पत्र बुझाएको हो । संघका केन्द्रीय सदस्य तुलसी शरण सिग्देलको नेतृत्वको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s