तनहुँमा थपिए ६ कोरोना संक्रमित

दमौली १५ असार


तनहुँमा थप ६ जना कोरोनाका संक्रमित थपिएका छन् ।
जसमध्ये ३ जना भानु नगरपालिका, २ जना शुक्लागण्डकी नगरपालिका र १ जना व्यास नगरपालिकाका रहेका छन् । यसअघि तनहुँमा कोरोनाका संक्रमित १ सय २ जना रहेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s