आइसोलेसनमा बस्नेलाई दूधको व्यवस्था

दमौली , १५ असार । व्यास –१ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसनमा बस्नेहरुका लागि दूधको व्यवस्था गरिएको छ ।

आइसोलेसनमा बस्ने हरुकालागि नेविसंघका पूर्व सह–महामन्त्री लक्ष्मीभक्त खनाल , नेपाल काग्रेस व्यास नगर समितिका सचिव एवं वडा नं ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठ , नेविसंघ तनहुँका पूर्व अध्यक्ष वसन्तबहादुर आले र युवा व्यवसायी महेश वतासले सयुक्त रुपमा दूधको व्यवस्था गरेका हुन् ।

सहयोग अभियानमा जुटेका खनालले जानकारी दिए अनुसार एक महिनाका लागि दूधको व्यवस्था गरिएको हो । दूधका लागि करिब ६० हजार बराबर खर्च हुनेछ । आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसन कक्षमा हाल ५२ जना कोरोनाका संक्रमितहरु रहेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s