श्रेष्ठको दुबै मृगौलामा समस्या , आर्थिक अभावका कारण उपचारमा समस्या

दमौली १४ असार । तनहुँ घर भई हाल चितवनमा बस्दै आएका राजु श्रेष्ठको दुवै मृगौलामा समस्या आएको छ ।

श्रेष्ठको मृगौलामा तीन महिना अगाडि समस्या देखिएको हो । मृगौलामा समस्या देखिएका श्रेष्ठले प्रारम्भिक चरणको उपचार गराएको भएपनि लक डाउन र आर्थिक अभावका कारण नियमित रुपमा उपचार गर्न सकिराखेको छैन । श्रेष्ठका अनुसार पछिल्लो समय नियमित रुपमा डायलासिस गर्नका लागि चिकित्सकले सुझाव दिएका छन् ।तर आर्थिक अभाव हुँदा डायलासिस लगायत अन्य उपचारमा समस्या सिर्जना हुन थालेको छ । चिने जानेका छिमेकी लगायत साथी भाईहरुबाट सहयोगका लागि आश्वसन मिलि रहेको छ त्यसले मलाई ठूलो भरोसा मिलेको छ श्रेष्ठले भने । आशा छ अवश्य पनि नयाँ जीवन पाउने छु ।

यसैबीच श्रेष्ठको उपचारका लागि श्रेष्ठ र उनकी श्रीमती विमाया श्रेष्ठको नाममा सहयोग सनराइज बैंकमा ०५७०७२६९३२२०५००१ नम्बरको खाता खोलिएको छ ।त्यस्तै सहयोग गर्न चाहने व्यक्तिले श्रेष्ठको ९८६५४८२९७४ नम्बरको मोवाइलमा समेत सम्र्पक गर्न सकिनेछ ।

श्रेष्ठ लामो समय तनहुँको सबैभन्दा चलचित्र मन्दिर मेनका चलचित्र मन्दिरमा कार्यरत थिए ।मेनका चलचित्र मन्दिर बन्द भएपछि भिडियो ग्राफी पेशामा आवद्ध थिए ।यसका अतिरिक्त विभिन्न सञ्चार माध्यममा श्रव्य दृश्य सामाग्री उपलब्ध गराउने गर्दथे ।

यूकेमा श्रेष्ठको उपचारका लागि जुटेको सहयोग रकम र सहयोगदाताहरुको नाम

Total collection till now

1.Radhe shyam Shrestha-£100

2.@Sujan Lal Shrestha-£105

3.@Hari B Hadkhale-£80

4@.Hama Shrestha-£51

5.@Janak Lal Hirachan-£100

6.Raj Sapkota-£100

7.Raju Miya-£100

8.Min Lal Thapa -£100

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s