गौमाता केन्द्रमा चोक्कर हस्तान्तरण

दमौली , १४ असार । व्यास —१० दुम्सी स्थित गौमाता संरक्षण केन्द्रमा सहयोग हस्तान्तरण गरिएको छ ।


केन्द्रमा व्यास —४ निवासी विष्णु सापकोटा थापा मार्फत प्राप्त दुई बोरा चोक्कर हस्तान्तरण गरिएको हो । सो सहयोग विरता टोल संस्थाका अध्यक्ष सरोज बस्नेतले गौमाता संरक्षण केन्द्रका अभियन्ता सरोज भण्डारीलाई हस्तान्तरण गरेका थिए ।यस अगाडि पनि केन्द्रमा विभिन्न संघ संस्थाले चोक्कर र पराल सहयोग हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s