गोवर्धन शर्मा मेमोरियल ट्रस्ट कोरोना उपचार कोषमा सहयोग

दमौली १२ असार । गोवर्धन शर्मा मेमोरियल ट्रस्ट शर्मा ट्रस्टले व्यास नगरपालिकामा स्थानपना गरिएको कोरोना उपचार कोषमा राहत सहयोग हस्तान्तरण गरेका छन् ।

कोषको तर्पबाट संविधान सभा सदस्य समेत रहेका रामचन्द्र पोखरेलले सहयोग हस्तान्तरण गरेका थिए । उक्त अवसरमा पोखरेलले व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए । कोरोनाको उपचार तथा नियन्त्रणमा थोरै भएपनि राहत पुगोस भनेर सहयोग प्रदान गरिएको पोखरेलले बताएका थिए । सहयोग प्रदान गरेकोमा ट्रस्ट प्रति प्रमुख न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s