गाउँसेवा कोषका संस्थापक अध्यक्ष स्वर्गीय अधिकारीका परिवारले गरे कोरोना कोषमा सहयोग

दमौली १२ असार


गाउँसेवा कोषका संस्थापक अध्यक्ष स्वर्गीय भिम अधिकारीका परिवारले कोरोना कोषमा सहयोग गरेका छन् ।
स्वर्गिय अधिकारका कान्छा छोरा डा. महेश अधिकारी तथा कान्छी बुहारी डा.शिलु अधिकारीले प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।


गाउँसेवा कोषका कार्यवाहक सभापति ताराप्रसाद श्रेष्ठले जानकारी दिए अनुसार ४५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s