म्याग्देको बजेट ४७ करोड ५२ लाख

दमौली ११ असार


म्याग्दे गाउँपालिकाको ७ औ गाउँ सभा बुधबार सुरु भएको छ ।
गाउँ सभाले आगामी आर्थिक बर्षका लागि ४७ करोड ५२ लाख २४ हजारको बजेट पेश गरिएको छ । सो अवसरमा गाउँपालिका अध्यक्ष माया रानाले नीति तथा कार्यक्रम पेश गरेकी थिइन भने उपाध्यक्ष बालकृष्ण घिमिरेले बजेट पेश गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए अनुसार आगामी आर्थिक बर्षको बजेटमा कोभिड १९ लाई लक्षित गरी शिक्षा तथा स्वास्थ्य र रोजगारीका कार्यक्रम समावेश गरिएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s