ऋषिङका कोरोना संक्रमितलाई आदिकविको आइसोलेसनमा ल्याइयो

दमौली १० असार
ऋषिङ गाउँपालिका वडा नं ३ स्थित शान्ति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा अलपत्र अवस्थामा परेको कोरोना संक्रमितहरुलाई आइसोलेसनमा राखिएको छ ।
शान्ति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा अलपत्र परेकालाई सदरमुकाम दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसनमा राखिएको हो। जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए अनुसार आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसन कक्षमा २१ जनालाई राखिएको छ।
यसअघि दुवुङ स्थित शान्ति माध्यमिक विद्यालयका राखिएका संक्रमितहरुलाई आइसोलेसनको अभाव हुँदा तिन दिन सम्म अलपत्र परेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s