तनहुँ प्रहरीको कमाण्ड पौडेलले सम्हाले

दमौली ९ असार ।जिल्ला प्रहरी कार्यालय तनहुँको कमाण्ड प्रहरी उपरीक्षक अरुण पौडेलले सम्हालेका छन् ।

प्रहरी उपरीक्षक पौडेलले सोमबार देखि तनहुँ प्रहरीको कमाण्ड सम्हालेका हुन् । प्रहरी उपरीक्षक पौडेल यस अगाडि वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत रहेका थिए । त्यस्तै प्रहरी उपरीक्षक पौडेलले यस अगाडि बाँके प्रहरीको कमाण्ड समेत सम्हालि सकेका छन् ।त्यसैगरी नेपाल प्रहरीको सिआईबी र अख्तियारमा रहेर समेत भूमिका निर्वाह गरि सकेका छन् ।

तनहुँ प्रहरीको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक पौडेलले नेपाल प्रहरीको परिधी भित्र रहेर भूमिका निर्वाह गर्ने बताउँछन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s