आदिकवि भानुभक्त क्याम्पसलाई आइसोलेसन बनाइने तयारी

दमौली ८ असार । तनहुँको सदरमुकाम दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसलाई आइसोलेसन कक्ष बनाइने तयारी भएको छ ।

तस्बिर -महाप्रसाद हड्खलेकाे फेसबुकबाट

जिल्लामा आइसोलेसनको अभाव भएको विषयलाई लिएर चौतर्फी आलोचना भएसगै आदिकवि भानुभक्त क्याम्पसलाई आइसोलेसन कक्ष बनाउने तयारी गरिएको हो । सो कार्यका लागि सोमबार अवलोकन समेत गरिएको छ । यस अघि क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले आइसोलेसन अस्पताल बनाउन जतासुकैबाट असहयोग अवस्थामा क्याम्पस सहयोग गर्न तयार रहेको सामाजिक सञ्जाल मार्फत बताएका थिए । आदिकवि भानुभक्त क्याम्पसमा यस अगाडि क्वारेन्टाइन समेत राखिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s