खनाल र गुरुङद्धारा आइसोलेसनमा सहयोग

दमौली ७ असार । व्यास ३ स्थित आइसोलेसनमा नेविसंघका पूर्व सहमहामन्त्री लक्ष्मी भक्त खनाल र तरुण दलका जिल्ला सदस्य मिनबहादुर गुरुङ(चरी बाबा )ले सहयोग गरेका छन् ।

खनाल र गुरुङले १५ वटा थाल, १५ वटा कचौरा ,१५वटा चम्चा ,१५ वटा सेनिटाईजर र १ सय थान मास्क सहयोग गरेका हुन् । खनाल र गुरुङले यस अगाडि क्वारेन्टाइनमा समेत विभिन्न सामाग्री सहयोग गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s