सत्तारुढ नेकपाको कार्यशैलीले राष्ट्रियता माथि प्रश्न चिन्ह उब्जियो –पूर्वमन्त्री भण्डारी

काठमाण्डौं ५ असार । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले सत्तारुढ नेकपाको कार्य शैलीले राष्ट्रियता माथि गम्भीर प्रश्न चिन्ह उब्जिएको बताएका छन् ।

पूर्वमन्त्री भण्डारीले सत्तारुढ नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीले अन्तराष्ट्रिय कम्युनिष्ट गीत बजाएर सयुक्त भर्चुअल कार्याशाला आयोजना गरेको विषयले नेपाली राष्ट्रियता माथि गम्भीर प्रश्न चिन्ह उब्जिएको बताएको छ ।साथै पूर्वमन्त्री भण्डारी सत्तारुढ नेकपाको यो कार्य अत्यन्त खेदजनक रहेको र नेपाली जनता स्वीकार्य नहुने समेत बताएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s