घिरिङमा १७ जनामा कोरोनाको संक्रमित भेटिए

दमौली ५ असार । तनहुँको घिरिङ गाउँपालिकामा थप कोरोनाका संक्रमित भेटिएका छन् ।


गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए अनुसार १७ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये १४ जना पुरुष र ३ जना महिला रहेका छन् । पुरुष तर्फ कोरोनाको संक्रमित हुनेहरुमा ४०,३० ,३२, २७,४५,३०,२४,२२ १९,२२ २४,२० ,५० र २५ बर्ष उमेरका व्यक्तिहरु रहेका छन् ।त्यस्तै महिला तर्फ कोरोनाको संक्रमित हुने हरुमा २७,२४ र २९ बर्ष उमेरका रहेका छन् ।

घिरिङमा यस अगाडि घिरिङमा ५ जनामा कोरोना संक्रमित भएको पुष्टि भएको थियो ।यसरी घिरिङमा २२ जनामा कोरोनाको संक्रमण देखिए सगै त्यस क्षेत्रमा सर्वसाधारण त्रसित हुन पुगेका छन् । तनहुँमा यस अगाडि २६ जनामा कोरोनाको संक्रमण देखिएको थियो ।
यसैबीच गएराती भिमादको क्वारेन्टाइनमा बसेका असन्तुष्टी जनाउँदै क्वारेन्टाइनमा तोडफोड गरेको बुझिन आएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s