केन्द्रीय सदस्य पौडेलद्धारा २० थान पिपिई हस्तान्तरण

दमौली ५ असार । नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले २० थान ् पिपिई हस्तान्तरण गरेका छन् ।


केन्द्रीय सदस्य पौडेलले जिपि कोइराला श्वास प्रश्वास केन्द्रमा उक्त पिपिई हस्तान्तरण गरेका हुन ।केन्द्रीय सदस्य पौडेलले अस्पतालका प्रमुख डा. रामकुमार श्रेष्ठले उक्त सामाग्री हस्तान्तरण गरेका थिए । कोभिड–१९ का संक्रमितहरुको उपचारमा खटिएकाहरुलाई सहयोग पुगोस् भन्ने हेतुले स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको पौडेलले बताए ।

केन्द्रीय सदस्य पौडेलले यस अगाडि पनि जिल्लामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s