तनहुँका पहिलो कोभिड —१९का संक्रमित निको भएर घर फर्किए

दमौली १ असार । तनहुँका पहिलो कोभिड—१९ का संक्रमित निको भएर घर फर्किएका छन् ।

जिपी कोइराला श्वास प्रश्वास केन्द्रको आइसोलेसनमा उपचारत ऋषिङका २८ बर्षिय ति युवक आइतबार घर फर्किएका हुन् । ति युवकलाई केन्द्रका निर्देशक रामकुमार श्रेष्ठले बिदाई गरेका थिए भने स्वागतका लागि गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ उपस्थित भएका थिए ।

भारतबाट आएका ति युवक दमौलीको आदिकवि भानुभक्त क्याम्पस स्थित क्वारेन्टाइनमा बस्ने क्रममा परीक्षण गर्दा कोभिड —१९ को संक्रमण देखिएको थियो । यसैबीच तनहुँमा आज मात्रै घिरिङका ५ जनामा कोभिड —१९को सक्रमण देखिएको छ । तनहुँमा कोभिड —१९को सक्रमण देखिनेको संख्या ९ पुगेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s