म्याग्दे गाउँपालिकाले दुई सिफ्ट सेवा प्रदान गर्ने

दमौली ३२ जेठ । म्याग्दे गाउँपालिकाले असार महिना भरि दुई सिफ्ट सेवा प्रदान गर्ने भएको छ ।

गाउँपालिकाबासीको सुविधालाई मध्यनजर गर्दै गाउँपालिकाले सो निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष मायादेवी रानाले जानकारी दिए अनुसार असार १ गते देखि बिहान ८ बजे देखि बेलुका ६ बजे सम्म गाउँपालिकाले सेवा प्रदान गर्ने छ खासगरी कोभिड–१९ का कारण गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रभाव प्रभावित हुन पुगेका कारण गाउँपालिकाले सो निर्णय गरेको अध्यक्ष राना भनाई रहेको छ ।

दुई सिफ्ट कार्यालयय सञ्चालनका लागि सम्पूर्ण व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । साथै गाउँपालिकाको यो निर्णय गाउँपालिकाबासीलाई प्रत्यक्ष राहत मिल्ने अपेक्षा गरिएको समेत नागिलाले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s