पन्तले पाए डेपुटी चिफ एडभाइजरको जिम्मेवारी

दमौली ३१ जेठ । लायन्स क्लव अफ तनहुँका पूर्व अध्यक्ष माधवबहादुर पन्तले लायन्स क्लव अफ ३२५ बी १ को डेपुटी चिफ एडभाइजरको जिम्मेवारी पाएका छन् ।
पन्तले सन् २०२० ÷२०२१ को कार्यकालका लागि सो जिम्मेवारी पाएका हुन् ।

लामो समय देखि लायन्स क्लव पन्तले यस अगाडि सन् २०१९÷२० मा इमरजेन्सी डिपार्टमेन्टको जिम्मेवारी समेत कुशलता पूर्वक निर्वाह गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s