दमौलीको टिका तासमा आगलागी

दमौली ३१ जेठ । व्यास ४ स्थित टिका तास रेष्टुरेन्टमा केहीबेर अगाडि ग्यास लिक भएर आगलागी भएको छ ।

आगलागीबाट रेष्टुरेन्टको किचनको भागमा क्षति पुगेको छ । रेष्टुरेन्टमा रेष्टुरेन्ट सञ्चालकहरु बाहिर रहेको र काम गर्ने कामदार रहेको अवस्थामा ग्यास लिक भएर आगलागी भएको बुझिएको छ ।यसैबीच रेष्टुरेन्टमा भएको लागि नियन्त्रणका लागि व्यास नगरपालिकाको दमकल सहित सुरक्षाकर्मीको टोली आगलागी भएको स्थानमा पुगेर आगो नियन्त्रण गरेको थियो । आगो नियन्त्रणमा दमौली बजारबासी समेत सहभागी भएका थिए ।अहिले आगो नियन्त्रणमा आएको अवस्था छ । आगलागीबाट भएको क्षतिको विवरण भने आइसेकेको अवस्था छैन ।

One thought on “दमौलीको टिका तासमा आगलागी

  1. Website मार्फत सूचना प्रवाह गरिरहनु भएछ । राम्रो लाग्यो । तर Website एकदमै नराम्रो छ । मलाइ सम्पर्क गर्नुस् । म फ्रि मै बनाइदिन्छु आकर्षक WordPress Website.

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s