स्थानीय तहहरुको एकल निर्णयले बजार खोल्ने विषयमा समस्या निम्त्यायो —अध्यक्ष श्रेष्ठ

दमौली २५ जेठ । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले स्थानीय तहहरुको एकल निर्णयले बजार खोल्ने विषयमा समस्या निम्त्याएको बताएका छन् ।

बजार खोल्ने विषमया स्थानीय तहहरुले व्यवसायीहरुको छाता संगठन तनहुँ उद्योग वाणिज्य संघ समन्वय नगर्दा समस्या सिर्जना हुन थालेको समेत श्रेष्ठको भनाई छ ।

यसैबीच सोही विषयलाई लिएर तनहुँ उद्योग वाणिज्य संघले जिल्ला समन्वय समिति ,स्थानीय तह र प्रशासका प्रतिनिधीहरुसंग सयुक्त बैठक आव्हान गरेको समेत बताएका छन् । साथै बैंक खुल्ने समय र बजार खुल्ने समय एकै साथ हुनुपर्ने समेत अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s