थापाद्धारा व्यक्तिगत लगानीमा खेलमैदान निर्माण

दमौली २५ जेठ ।म्याग्दे गाउँपालिका वडा नं १ निवासी चामबहादुर थापाले व्यक्तिगत लगानीमा खेलमैदान निर्माण गरेका छन् ।

थापाले दुई लाख खर्च गरेर टाक्राङ थुम्कीमा खेल मैदान निर्माण गरेका हुन् । खेल मैदानको अभाव रहेको उक्त स्थानमा खेल मैदान निर्माण भएसगै स्थानीय खेलप्रेमीहरु निकै खुसी भएका छन् । मैदान निर्माण सगै बच्याङ, टाक्राङ, अर्जलथोक , चारघरे ,छापथोक ,धरादी , पारथोक ,थुम्काका युवाहरुलाई खेल खेल्न सहज हुने भएको छ । १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त खेल मैदान निर्माण गर्न आफूलाई समेत अत्यन्त खुसी लागेको थापाले बताए ।

यसैबीच म्याग्दे गाउँपालिकाका वडा नं १ का वडा अध्यक्ष शिवशरण वाग्लेले समेत खेल मैदान निर्माण गरेकोमा धन्यवाद दिएका दिएका छन् ।साथै वडाले समेत विशेष प्राथमिकता राख्ने वडा अध्यक्ष वाग्लेले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s