खनाल र गुरुङद्धारा व्यास ४ को क्वारेन्टाइनमा सहयोग

दमौली २५ जेठ । नेविसंघका पूर्व सह–महामन्त्री लक्ष्मीभक्त खनाल र तरुण दलका जिल्ला सदस्य मिनबहादुर गुरुङ (चरी बाबा)ले व्यास ४ को मदर्शा प्रा.वि.को क्वारेन्टाइनमा सहयोग गरेका छन् ।
खनाल र गुरुङले ३० कार्टुन पानी र २ सय थान मास्क सहयोग गरेका हुन् । उक्त सहयोग वडा अध्यक्ष विश्व न्यौपानेलाई हस्तान्तरण गरेका थिए । खनाल र गुरुङले यस अगाडि व्यास ४ को ३० घरमा खाद्यन्न समेत वितरण गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s