दमौली बजारलाई बिहान ६ बजे देखि १० बजेसम्म खोल्ने निर्णयका विषयमा के भन्छन् सर्वसाधारण ?

रमा वाग्ले
नियम पालना गरे ठिक हुन्छ । नत्र जतिबेला खोल्दा नि जात्रा हुने देखियो ।जनतालाई जगाउनु जरुरी देखिन्छ ।

प्रदीप घिमिरे
समय थोरै थप्नुपर्ने देखिन्छ ।गाउँबाट आएर बैंकको काम गरी बजारबाट सामान किन्न अलि गाह्रो हुने देखिन्छ ।

रुक्मिणी पौडेल
६ बजे देखि १ बजे सम्म बजार खोल्दा उपयुक्त हुन्छ ।

नारायण पौडेल
बजार नियमित खोल्नुपर्छ । लक डाउन मात्र समस्या समाधानको उपाय होइन ।कति बन्द गर्ने ?

साजन मौरती
६ देखि १० बजेसम्म बजार खोल्नु उपयुक्त होइन । दुई तिन दिन पेन्सनको भीड देखेर नियम परिवर्तन गरे जस्तो देखिन्छ ।त्यो कत्तिपनि व्यवहारिक छैन । पसल बिहान ११ बजे देखि ३ बजे सम्म खोल्नु पर्दछ ।

शंकरलाल राजभण्डारी
बिहान ६ बजे देखि १० बजे सम्म बजार खोल्नु उपयुक्त छैन । यस अगाडिको ११ बजे देखि ३ बजेको समय नै उपयुक्त हुने देखिन्छ । किनकि बैंक र बजार खुल्ने समय एउटै हुनुपर्दछ ।सामाजिक दुरी भने कायम गरिनु पर्दछ ।

उपेन्द्र न्यौपाने
बिहान १० बजे देखि ४ बजे सम्म खोल्दा उचित हुने देखिन्छ ।

गोवर्धन भट्राई
गाउँबाट किनमेले गर्न आउने मान्छेहरु बिहानै आउन भ्याउँदैनन ।तसर्थ ११ बजे देखि ३ बजेसम्म खोल्नु पर्दछ ।

कृ्रसु आचार्य
दमौली बासिलाइ लाई ठिकै हो१११ तर गाउँ गाउँ बाट सर-समानको जोगाड गर्ने किसान दाजुभाइ हरुलाइ यो समया अलि उपयुुक्त नहोलाकी ?

सुभाष कैनी
गलत भन्न त मिल्दैन, , सुभिदायुक्त हो होइन भनि प्रश्न गर्दा सान्दार्भिक हुन्थ्यो कि?

अम्बिका न्यौपाने
सामाजिक दुरीको ख्याल गरेर खोल्दा ११ -३ नै ठिक छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s