लक डाउनको समयमा करका लागि ताकेता गर्नु सरकारको गैरजिम्मेवारी पूर्ण कार्य —पूर्वमन्त्री भण्डारी

काठमाण्डौं २१ जेठ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले लक डाउनको करका लागि ताकेता गर्नु सरकारको गैरजिम्मेवारी पूर्ण कार्य भएको बताएका छन् ।

सरकारको यो गैरजिम्मेवारी पूर्ण कार्यले जनतामा पीडा माथि पीडा थप्ने कार्य गरेको समेत बताएका छन् । लक डाउनका बेलामा राहत प्याकेज ल्याउनु पर्ने समेत पूर्वमन्त्री भण्डारीको माग रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s